Notice
Admissions for MBBS & BDS Programs (2025) are now open for NEET 2025 Applicants!! For More Details WhatsApp: ‪+977 9848030421
  • Phone:
  • Email: [email protected]
  • Careers
  • Alumni Login
  • Contact Us
logo
Apply Now
  • Home
    • Introduction
    • Community Health Program
    • Recent News & Events
  • Discover
    • About Us
      • Vision/Mission
      • History
      • Leadership
      • Administration
      • Anti-Ragging Policy
      • Corporate Relations
      • Principal's Message
      • Chairman's Message
      • Founder/Director
      • A Message from the CEO
    • Campus Life
      • Hostel
      • Around Campus
      • Around Kohalpur
      • Student Affairs
      • Student Welfare Committee
      • Libraries
    • Why NGMC?
  • Study
    • Programs
      • Undergraduate (UG)
      • Post Graduate (PG)
      • Fellowship
      • Super-Specialty
      • Short Term Training/Courses
    • Admissions
      • Nepalese/Domestic
      • International/Foreign
      • Eligibility/ Criteria (MBBS/BDS)
      • Entrance Exams
    • Important Links
      • Fees
      • Scholarship
      • Medical Education Commission (MEC)
      • Kathmandu University
      • Nepal Medical Council
    • Downloads
      • e-Prospectus
      • Publication
  • Campus/Hospital
    • Chisapani Campus (Basic Science)
    • Kohalpur Teaching Hospital (Clinical Science)
  • News & Events
    • Notices
    • Facebook Link
    • News & Media Coverage
    • Health Camp Update
  • Information
    • Rules & Regulations
    • Other Information
  • Services

नेपालगन्ज मेडिकल कलेजमा अब न्यूरोसाइन्स सेवा

Home / News List /नेपालगन्ज मेडिकल कलेजमा अब न्यूरोसाइन्स सेवा List
Oct 7, 2023

नेपालगन्ज मेडिकल कलेजमा अब न्यूरोसाइन्स सेवा

नेपालगन्ज २० असोज । नेपालगन्ज मेडिकल कलेजले न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको छ । न्यूरोका बिरामीका लागि स्तरीय सेवा प्रवाह गर्नेक्रममा अन्नपूर्ण न्यूरो अस्पतालसंगको सहकार्यमा न्यूरोसाइन्स सेवा प्रवाह गर्ने भएको हो । ओपिडी वार्ड र सघन कक्षमा अबदेखि अन्नपूर्ण न्यूरो अस्पतालका विशेषज्ञले सेवा दिनेछन् ।

योसंगै मेडिकल कलेज शिक्षण अस्पतालको न्यूरो सेवा स्तरीय हुनेछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र अन्नपूर्ण न्यूरोलोजिकल तथा अलाइड साइन्स काठमाडौं बीच १८ बुँदे सहमतिसंगै अस्पतालको न्यूरो सेवा स्तरीय हुने भएको छ । यो सहमतिसंगै पश्चिम नेपालका बिरामीहरुलाई न्यूरोसाइन्सको क्षेत्रमा उच्च स्तरीय सेवा प्रवाह हुन बिश्वास लिइएको छ। नेपालगन्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा न्यूरो अस्पतालबाट तीन जना सियिनर न्यूरो विशेषज्ञ र २ जना रेसीडेन्ट खटाइने सहमति भएको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका सह(निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिनुभयो ।

यसरी खटाइएक न्यूरो टिमलाई नेपालगन्ज मेडिकल कलेजले हरेक महिना आपसि सहमति अनुसार महिनावारी तलब दिने र अन्नपूर्ण अस्पतालबाट खटिएका न्यूरोसर्जनले प्राईभेटमा प्रयाक्टिस गर्न भने पाउने छैनन् । नेपालगन्ज मेडिकल कलेजमा उपचार सम्भव नभएका न्यूरो सम्बन्धि विरामीलाई अन्नपूर्ण न्यूरो अस्पतालमा पठाउने व्यवस्था गरिने पनि सहमति भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालकातर्फबाट प्रबन्ध संचालक डा। सुरेश कुमार कानोडिया र अन्नपूर्ण न्यूरोलोजिकल तथा अलाइड साइन्सकातर्फबाट अध्यक्ष डा। बसन्त पन्तले हस्ताक्षर गर्नुभएको सहमतिमा अन्नपूर्ण न्यूरो अस्पतालले प्राबिधिक हाराहारीमा सेवा बिस्तार गरिनेछ ।

सहमती पत्रको पुर्ण पाठ

  1. NGMC को Department of Neuroscience ANIAS को प्राविधिक सहयोग र सुझाव मा संयुक्त रुपले संचालन हुने छ । यसरी पश्चिम नेपालका बिरामीहरुलाई Neuroscience को क्षेत्रमा उच्च स्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।
  2. Nepalgunj Medical College को कोहलपुर नेपालगंज दुइटै ठाउको Neuroscience Dept ANIAS / NGMC को संयुक्त संचालनमा रहने छन । यसरी संचालनमा आएको Neuroscience Department को ओ.पि.डि. वार्ड, सघन कक्ष साथै प्रेस्किप्सन आदिमा ANIAS संगको सहकार्य रहेको LOGO रहनु पर्ने छ ।
  3. यस सहमति अनुसार ANIAS बाट खटिएका न्युरोसर्जनले प्राईभेट प्रैक्टिस गर्न पाउने छैनन ।
  4. NGMC मा ANIAS को तर्फबाट ३ जना सियिनर न्युरो विशेषज्ञ र २ जना रेसीडेन्ट खटाइने छ । यसरि खटाइएको न्युरो टिमलाई NGMC ले हरेक महिना आपसि सहमति अनुसार महिनावारी तलब दिनेछ ।
  5. (ANIAS NGMC बिच भएको थप सम्झौता पत्र बमोजिमको रकम NGMC ले ANIAS लाई उपलब्ध गराउने छ । सो रकमबाट ANIAS ले आफ्नो टिमलाई प्रत्येक ३ महिनाको अन्तरालमा भत्ता प्रदान गर्ने छ र बचेको रकम Social works CME / गोष्ठी Staff Training मा खर्च गरिने छ ।
  6. ANIAS ले NGMC का PG resident, Doctor र अन्य staff हरुलाई Neurosurgical सम्बन्धी आवश्यक Training को अबसर प्रदान गर्ने छ।
  7. NGMC मा न्युरो सर्जिकल सेवा सम्बन्धि जुनसुकै शैक्षिक कार्यक्रम, सेमिनार, गोष्ठि, Publication लगायतका शैक्षिक क्रियाकलापहरु दुवै पक्षद्वारा संयुक्त रुपमा गरिने छ ।
  8. ANIAS बाट NGMC अस्पतालमा नियुक्त भएका न्युरो सर्जन तथा मिजिटिश न्यूरो सर्जनहरुलाई आवश्यक शैक्षिक उपाधि प्रदान गर्ने आवश्यक प्रबन्ध मिलाउन NGMC ले कार्य अगाडि बढाउने छ ।
  9. न्यूरो सेवालाई आवश्यक पर्ने मेडिकल अफिसर, नर्स तथा प्यारा मेडिकल तथा अन्य आवश्यक जनशक्ति तलब तथा अन्य सुविधाहरु NGMC ले उपलब्ध गराउने छ ।
  10. न्युरो सर्जिकल सेवाका लागि चाहिने उपकरण तथा अन्य भौतिक पूर्वाधारका सामाग्रीहरु NGMC ले उपलब्ध गराउने र ANIAS को सिफारिसमा उपकरणहरु समय सापेक्ष रुपमा स्तरोन्नती गर्दै लैजान छ ।
  11. ANIAS बाट NGMC मा खटिएका न्युरो सर्जन कुनै कारण विदामा बस्नुपरेमा वा न्युरोसंग सम्बन्धित कार्यका लागी ANIAS बाट काजमा खटिएका डाक्टरहरूका लागि आवास तथा अवातजावतका लागी टिकटको व्यवस्था र उचित Daily Allowance NGMC ले गर्ने छ ।
  12. ANIAS लाई कुनै पनि आर्थिक भार नपर्ने गरि NGMC मा न्युरो साइन्सको विकासमा सहयोग र सहकार्य हुनेछ ।
  13. न्युरो बिरामीहरु संग सम्बन्धित सबैको ओ.पि.डि. आई. पि.डि. अप्रेसन, डिस्चार्ज तथा उपचारमा रहेका बिरामीहरुको फोटो सहितको डाटावेस मा राख्ने व्यवस्था NGMC से मिलाउने छ । यसरी राखिएको Database रेकर्ड मा ANIAS र NGMC को संयुक्त अधिकार रहने छ ।
  14. NGMC मा उपचार गरिएका बिरामी प्रतिको दायित्व NGMC र उपचारमा संलग्न चिकित्सकको हुने छ । यसमा ANIAS को कुनै प्रकारको दायित्व रहने छैन ।
  15. संयुक्त प्रयासबाट शैक्षिक प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यहरु एक आपसमा समन्वय गरी संचालन गरिने छ । यस्ता कार्यक्रमहरुका लागि न्यूरो विभागसँग सम्बन्धित सम्पूर्ण डाटा तथा रेकर्डहरु अवलोकन, अध्ययन गर्न NGMC ने ANIAS लाई उपलब्ध तथा सहयोग गर्ने छ । यसका साथै ANIAS बाट गएको Neuro Expert द्वारा गरिएको हरेक क्रियाकलापको आर्थिक विवरण पनि NGMC से उपलब्ध गर्ने छ ।
  16. NGMC मा उपचार सम्भव नभएका न्यरो सम्बन्धि विरामीलाई ANIAS मा पठाउने व्यवस्था गरिने छ।
  17. यस सहमतिमा थपघट तथा संशोधन गर्नु पर्ने भएमा दुवै पक्षको आपसी सहमतिमा थपघट तथा संशोधन गर्न सकिने छ ।
  18. कुनै पक्षले यो सम्झौता भंग गर्न चाहेमा ३ महिना अगावै लिखित सूचना दिएर मात्र सम्झौता रद्द गर्न पाईने छ ।
Prev Next
News Oct 10, 2023
Nepalganj Medical College to provide specialist surgical services at Jajarkot Hospital
Nepalganj Medical College to provide specialist surgical...
View All
News Aug 15, 2023
नेपालगञ्जमा मस्तिष्कको नसासम्बन्धी जटिल शल्यक्रिया सफल
३० साउन, बाँके ।...
View All
News Aug 9, 2023
नेपाली लगानी डुबाउने, विदेशीलाई पोस्ने | चिकित्सा शिक्षामा सरकारी नीति
सरकारले गरेको एउटा...
View All
News Apr 10, 2023
Celebrations of the 25th Anniversary with the first batch (1997) of the institution.
Celebrations of the 25th Anniversary with the first batch...
View All
News Jun 13, 2022
देशभरका ७८ नर्सिङ कलेज बन्द, ४ हजार बढीको रोजगारी गुम्यो
निजी क्षेत्रबाट...
View All
News Apr 5, 2022
नेपालगन्ज मेडिकल कलेजले जाजरकोट अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने
नेपालगन्जः नेपालगन्ज...
View All

Catagories

  • News
  • Notice

Emergency Contact

If you have any questions or need help, feel free to contact us for medical assistance

Study

  • Programs
  • Admissions
  • Dates and Deadlines

Research

  • Directorate of Research
  • Research Collaborations
  • NGMC Research Portal
  • Policies
  • Clinical Research work

Discover

  • Introduction
  • Vision/Mission
  • History Background
  • Leadership
  • Administration
  • Location

Quick Links

  • News & Events
  • Downloads
  • Photo Gallery
  • Video Gallery
  • Grievance Handling
  • Contact Us

Contact Us

  • Das Bigha, Kohalpur - 11, Banke, Nepal (Managed by Lord Buddha Educational Academy LTD.)
  • Nepalgunj:   
  • Kohalpur:
    Inquiry: +977 08-1540401
    Hotline: +977 9858025219
    Email: [email protected]
         
  • Chisapani: +977 08-1401002 , +977 9848134483  
  • Email: [email protected]
  • Admission Office (Academics): +977 81 590903
  • WhatsApp No: +977 9848030421
  • Email: [email protected]
©2025. Nepalgunj Medical College
Powered By : Peace Nepal DOT Com
X

Most Searched

Clinical Research work program news clinical new

Are you looking for?

I want to